विराज भट्टको ‘१२ गाउँ’को मुर्हतसँगै छायाँकन सुरु

Ramailo ChaRamailo ChaSourceMay 21, 20241 min read
विराज भट्टको ‘१२ गाउँ’को मुर्हतसँगै छायाँकन सुरु
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने फिल्म ‘१२ गाउँ’को मुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायाँकन समेत सुरु गरिएको छ । यो फिल्मबाट उनका छोरा समीर भट्टले नायकको रुपमा डेब्यु गर्दैछन् । सोमबार ललितपुरस्थित हात्तीबनमा फिल्मको मुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । फिल्मका लागि पहिलो दृश्य समीरको खिचियो । विराज स्वयंको मुख्य भूमिका […]