काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘फिल्मकाे रचनात्मक सहर’को प्रमाणपत्र पाएको छ। राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौँलाई ‘फिल्मकाे रचनात्मक सहर’को सदस्य प्रमाणपत्र प्रदान गरेको हो। युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले काठमाडौँमा आयोजित कार्यक्रमका बीच महानगरका उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन्। कार्यक्रममा क्रिएटिभ सहरको लोगो समेत सार्वजनिक गरिएको छ। युनेस्को प्रमुख क्रफ्टले […]
काठमाडौँले पायो ‘फिल्मको रचनात्मक सहर’को प्रमाणपत्र, लाेगाे सार्वजनिक


