‘पुजार सार्की’मा पल शाहको नयाँ अवतार रिलिज

Ramailo ChaRamailo ChaSourceMay 21, 20241 min read
‘पुजार सार्की’मा पल शाहको नयाँ अवतार रिलिज
फिल्म ‘पुजार सार्की’ रिलिजको मुखमा अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपुर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् । मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन् । पल र प्रहरी मुठभेड देखिएको छ । पक्राउ गर्न खोजिरहेको देखिन्छ । यो तस्बिरबाट ‘पुजार […]