काठमाडौँ- चलचित्र पत्रकारितामा योगदान दिने पत्रकारहरुलाई सोमबार राजधानीमा सम्मानित तथा पुरस्कृत गरिएको छ। चलचित्र पत्रकारिता दिवस र २५ औं वार्षिकोत्सवको अवसरमा चलचित्र पत्रकार संघ नेपालले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको प्रमुख आतिथ्यतामा संघले सांस्कृतिक कार्यक्रमसहित स्थापनाको २५ औं वार्षिक उत्सव (रजत वर्ष) पनि मनाएको छ। उपप्रधान तथा भौतिक […]
चलचित्र पत्रकार संघले मनायो रजत वर्ष, को-को भए सम्मानित?


