जेठ २५ बाट छायाङ्कनका जाँदै ‘ऊनको स्विटर’

Thulo PardaThulo PardaSourceMay 21, 20241 min read
जेठ २५ बाट छायाङ्कनका जाँदै ‘ऊनको स्विटर’
काठमाडौं। नवीन चौहानले निर्देशन गर्न लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ यही जेठ २५ गतेबाट छायाङ्कनमा जाने भएको छ। निर्माण कम्पनी आर्टमान्डूका अनुसार यो चलचित्रलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ। टिमका केही सदस्यहरू भने दश दिन अगाडी नै छायाङ्कन स्थल पुग्ने तालिका छ। यस चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहने छ। तीन […]