काठमाडौं महानगर चलचित्रको सहर हुँदा सबै विधा समेट्छ: उपमेयर डङ्गोल

Thulo PardaThulo PardaSourceMay 21, 20241 min read
काठमाडौं महानगर चलचित्रको सहर हुँदा सबै विधा समेट्छ: उपमेयर डङ्गोल
काठमाडौं। काठमाडौं महानगरपालिकाले युनेस्को रचनात्मक सहरमा ‘चलचित्र विधा’ को प्रमाण पत्र ग्रहण गरेको छ। आइतबार आयोजना गरिएको कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि प्रमुख माइकल क्राफ्टले महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललाई प्रमाण पत्र हस्तान्तरण गरे। महानगरपालिकाले आयोजना गरेको ‘चलचित्र नीति संवाद’ कार्यक्रमको समापन अवसरमा प्रमाण पत्र हस्तान्तरणसँगै ‘महानगरपालिका चलचित्र सहरको प्रतीक चिन्ह (लोगो)’ सार्वजनिक गरिएको थियो। त्यस अवसरमा […]