प्रधान सम्पादक भट्टराईलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान-२०८१’

KalakarmiKalakarmiSourceMay 21, 20241 min read
प्रधान सम्पादक भट्टराईलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान-२०८१’
काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले जेठ ७ गते सोमवार काठमाडौंमा आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवस विशेष समारोहमा कलाकर्मीका प्रधान सम्पादक कृष्ण भट्टराईलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८१ द्वारा सम्मानित गरेको छ । नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा प्रमुख अतिथि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय कलाकर्मी डटकमका प्रधान सम्पादक भट्टराईलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८१ बाट सम्मानित गरेका हुन् । चलचित्र पत्रकार संघ नेपाल २०५६ जेठ ७ गते स्थापना भएको हो । स्थापना भएको मितिलाई ...