‘पुजार सार्की’ मा पल शाहः वृद्ध उमेरमा प्रहरीसंग मुठभेड गरेपछि भूमिकाप्रति बढ्यो उत्सुकता

KalakarmiKalakarmiSourceMay 21, 20241 min read
‘पुजार सार्की’ मा पल शाहः वृद्ध उमेरमा प्रहरीसंग मुठभेड गरेपछि भूमिकाप्रति बढ्यो उत्सुकता
काठमाडौं– यही जेठ १० गते बिहीवारदेखि प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’ अहिले चर्चामा छ । यो फिल्ममार्फत तीन लोकप्रिय अनुहारहरु आर्यन सिग्देल, पल शाह तथा प्रदीप खड्का एकसाथ दर्शकमाझ आउने भएकाले पनि यो फिल्म प्रतिक्षित बनेको छ । यसैबीच, फिल्म प्रदर्शन हुन दुई दिन बाँकी छँदा अभिनेता पल शाहले आफ्ना दुई तस्विरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् । मंगलवार बिहानै फेसबुकमा सार्वजनिक ती तस्विरहरुमा उनी वृद्ध अवस्थामा देखिएका छन् । तस्विरहरुमा पल र प्रहरीबीच मुठभेड भैरहेको देखिएको छ । प्रहरीले ...