‘फर्की फर्की’ र ‘पुजार सार्की’ बुकिङ खुल्ला

Himal KhabarHimal KhabarSourceMay 21, 20241 min read
‘फर्की फर्की’ र ‘पुजार सार्की’ बुकिङ खुल्ला
काठमाडौँ-  फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ यही जेठ १० देखि प्रदर्शन हुनेछ। दुइटै फिल्मको मंगलबारदेखि बुकिङ खुलाएको छ। बुद्ध जयन्तीको अवसरमा प्रदर्शन हुने फिल्मले उत्साहजनक साेज पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘फर्की फर्की’लाई देशभरमा ६१ सो र ‘पुजार सार्की’ लाई क्युएफएक्समा ५८ सो दिएको छ। त्यस्तै, आईएनआई, वान् सिनेमाज, बिग मुभिज, सिडिसी […]