पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर, ‘पुजार सार्की’को भूमिकामा उत्सुकता

Thulo PardaThulo PardaSourceMay 21, 20241 min read
पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर, ‘पुजार सार्की’को भूमिकामा उत्सुकता
काठमाडौं। चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन्। मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन्। पल र प्रहरीको मुठभेड देखिएको छ। पक्राउ गर्न खोजिरहेको देखिन्छ। यो तस्बिरबाट ‘पुजार सार्की’को कथा […]