छायांकनमा ‘१२ गाउँ’

Himal KhabarHimal KhabarSourceMay 20, 20241 min read
छायांकनमा ‘१२ गाउँ’
काठमाडौँ- फिल्म ‘१२ गाउँ’को छायांकन सुरु भएको छ। निर्माण टिमले ललितपुरको हात्तीबनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्। फिल्मको छायांकन ललितपुर, वीरगञ्ज, हेटौंडा लगायतका स्थानमा गरिने निर्माण टिमको तयारी छ। महेश पौडेलले फिल्म छायांकन गरिरहेका छन्। अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा बन्ने फिल्ममा उनकै छोरा समीर भट्टसहित पूर्व मिस नेपाल इन्टरनेसनल न्यान्सी […]