‘ह्रस्व दीर्घ’को पोस्टरमा बिपना थापासँगै दक्षिण भारतीय कलाकार विजय रावत

Thulo PardaThulo PardaSourceMay 20, 20241 min read
‘ह्रस्व दीर्घ’को पोस्टरमा बिपना थापासँगै दक्षिण भारतीय कलाकार विजय रावत
काठमाडौं। चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक पोस्टरमा दक्षिण भारतीय चलचित्रमा लोकप्रिय कलाकार विजय रावत र नेपाली चलचित्रकी एक समयकी चर्चित अभिनेत्री बिपना थापा फिचर्ड छन्। सार्वजनिक पोस्टरमा रावत धार्मिक गुरुजस्तै लाग्छन्। कालो वस्त्रमा देखिएकी बिपना विस्मयान्वित भावमा छिन्। यद्यपि निर्माण पक्षले रावत र थापाको भूमिकाबारे प्रस्ट पारेको छैन। यसअघि वैशाख […]