ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार

News FilmyNews FilmySourceDec 3, 20231 min read
ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ ।   सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् । छायाङ्कन सकिएपछि एन्जिलालाई लिगमा …