हिमालप्रेसकर्मी नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार, शेरचनलाई सम्मान

Himal KhabarHimal KhabarSourceMay 19, 20241 min read
हिमालप्रेसकर्मी नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार, शेरचनलाई सम्मान
पोखरा- जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन्। फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ। चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत् चलचित्र पत्रकारमध्येबाट बर्सेनि १ जनालाई पुरस्कार र फिल्मकर्मीलाई सम्मान गर्दै आएकोमा वर्ष २०८० बाट नेपाललाई पुरस्कार र शेरचनलाई सम्मान गर्न लागिएको संघ अध्यक्ष प्रभु अधिकारीले बताए। […]