’ दान्भी ’ पूजाको लागि कुन्साङ्को ’ मायाको खानी ’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMay 19, 20241 min read
’ दान्भी ’ पूजाको लागि कुन्साङ्को ’ मायाको खानी ’ सार्वजनिक
असारको ७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेशनमा खिचिएको छ । यो गीतमा सुरेश लामा […]