‘आचार्य’ पुनः प्रदर्शन हुने

Ranga KhabarRanga KhabarSourceMay 19, 20241 min read
‘आचार्य’ पुनः प्रदर्शन हुने
रंगखबर, काठमाडौँ: आगामी असार ७ गतेबाट फिल्म ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म पुनः प्रदर्शनको जानकारी दिइयो । गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले फिल्म प्रदर्शन गर्नेछ । […]