ईश्वर मगियाको स्वरमा ‘जे सुख मिल्दछ’ भजन गीत सार्वजनिक

KoribatiKoribatiSourceMay 19, 20241 min read
ईश्वर मगियाको स्वरमा ‘जे सुख मिल्दछ’ भजन गीत सार्वजनिक

ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भिडियो सार्वजनिक भएको हो । योगेन्द्र कार्कीको निर्देशन रहेको भजन गीतको भिडियोमा ईश्वर मगिया आफैले अभिनय गरेका छन । विशाल थापाको समूहले खिचेको भिडियो योगेन्द्र कार्कीले सम्पादन गर्नुभएको हो । गायक तथा गीतकार […]

The post ईश्वर मगियाको स्वरमा ‘जे सुख मिल्दछ’ भजन गीत सार्वजनिक appeared first on Koribati.com.