भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शन हुने

Himal KhabarHimal KhabarSourceMay 18, 20241 min read
भक्तराज आचार्यको वायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शन हुने
काठमाडाैँ- भजन शिराेमणि भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ आगामी असार ७ गतेबाट पुनः प्रदर्शन हुने भएकाे छ। आज काठमाडाैँमा आयोजित एक कार्यक्रमका बीच फिल्म पुनः प्रदर्शनमा आउने जानकारी दिइएकाे हाे। १३ वर्षअघि ‘आचार्य’ प्रदर्शन भएकाे थियाे। गत फागुनमा निधन भएका भक्तराजको जीवनीमा आधारित फिल्मलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ। नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा […]