‘गाउँ आएको बाटो’बाट सुरु हुने नेपाल अमेरिका चलचित्र महोत्सव ‘द रेड सुटकेस’बाट सकिने

Thulo PardaThulo PardaSourceMay 18, 20241 min read
‘गाउँ आएको बाटो’बाट सुरु हुने नेपाल अमेरिका चलचित्र महोत्सव ‘द रेड सुटकेस’बाट सकिने
काठमाडौं। नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ। आगामी जुन २० मा यसको स्क्रिनिङ हुने जनाइएको छ। त्यस्तै, फेस्टिभल समापन चलचित्रको रूपमा फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने बताइएको छ। सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका […]