The post डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो) appeared first on Celebrity Nepal.
काठमाडौं । मनमोहन कार्डियोलोजि सेन्टर त्रिविवि टिचिङ अस्पतालमा कार्डियोलोजिष्टको रुपमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेको ‘मैले माया लाएको धोका दिन होइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको […]
The post डाक्टर स्मृति शाक्यको गीतमा आकाश र करुणा (भिडियो) appeared first on Celebrity Nepal.