गायक भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने

Thulo PardaThulo PardaSourceMay 17, 20241 min read
गायक भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने
काठमाडौं। स्व. गायक भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः रिलिज हुने भएको छ। पहिलो रिलिजको १३ वर्षपछि आगामी असार ७ गते फिल्मलाई पुनः प्रदर्शन गरिने बताइएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसलाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिने बताइयो। नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले चलचित्र प्रदर्शन गर्नेछ। यसमा गायक आचार्यको […]