‘दान्भी’को गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 17, 20241 min read
‘दान्भी’को गीत सार्वजनिक
काठमाडौं। असार ७ गते रिलिज हुने नेपाली चलचित्र ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको छ। गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ। भिडियोमा अभिनेत्री पूजा शर्मा र अभिनेता कुन्साङ बोमजन रोमान्टिक भावमा देखिएका छन्। रुपेश तामाङले निर्देशनमा बनेको यस चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा/संवाद तथा […]