अरुणा भट्टराई–
काठमाडौं– नेपाली फिल्म क्षेत्र अहिले गुल्जार छ । पछिल्लो केही महिनायता प्रदर्शन भएका एकाधबाहेक अधिकांश फिल्महरु व्यवसायिक रुपमा सफल भैरहेका छन् । प्रदर्शनको तयारीमा रहेका फिल्महरुले पनि दर्शकमाझ एक प्रकारको कौतुहलता कायम गर्न सफल भएका छन् ।
पछिल्लो पटक अभिनेत्री केकी अधिकारी तथा सुलक्षण भारतीको फिल्म ‘बोक्सीको घर’ ले बम्बर व्यवसाय गरेर सुपरहिट बनेपछि नेपाली फिल्मका दर्शकलाई नेपालकै मौलिक माटो सुहाउँदो कथावस्तु बोकेका फिल्मले सिनेमा हलतर्फ आकर्षित गर्ने रहेछन् भन्ने पुष्टि भएको छ । अघिल्लो वर्ष व्यवसायिक रुपमा सफल भएको ‘जारी’ ले पनि नेपाली माटोको सुगन्ध बोकेको थियो, फलस्वरुप दर्शकले ...
अनमोल–प्रदीप प्रतिस्पर्धाः के र कसलाई फाइदा ?


