फिल्ममा पिताको ‘गेटअप’मा आर्यन

Himal KhabarHimal KhabarSourceMay 17, 20241 min read
फिल्ममा पिताको ‘गेटअप’मा आर्यन
काठमाडौँ-  फिल्म ‘पुजार सार्की’ मा अभिनेता आर्यन सिग्देलले आफ्नै पिताको ‘गेटअप’मा देखिँदैछन्। फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। फिल्मका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा निर्देशक राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले। ‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन। निर्देशकले मेरो […]