काठमाडौं- अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन्। यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन्।
आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन। “म आउट अफ ट्र्याकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु”, आर्यन ...
‘पुजार सार्की’ मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल


