काठमाडौं। वैवाहिक बलात्कारको मुद्दामा प्रहरी हिरासतमा रहेका गायक रवि ओड पाँच लाख धरौटीमा रिहा भएका छन्। बिहीबार कञ्चनपुर जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गत साता ओडले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका थिए। गत २० चैतमा उनी विरुद्ध उनकी श्रीमतीले उजुरी हालेकी थिइन्। उजुरी सँगै रवि विरुद्ध पक्राउ पुर्जी जारी भएको […]
वैवाहिक बलात्कारको मुद्दामा पाँच लाख धरौटीमा छुटे गायक रवि ओड


