रोचक बन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ को लाइनअप

KalakarmiKalakarmiSourceMay 16, 20241 min read
रोचक बन्दै ‘पूर्ण बहादुरको सारङ्गी’ को लाइनअप
काठमाडौं– फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुवन्धित भइसकेका छन् । यो फिल्ममा प्रकाश र मुकुनपछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुवन्धित गराएको छ । फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन । ‘पूर्ण बहादुरको सारङ्गी’ ...