काठमाडौं : यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली सिनेमा ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको …
‘पुजार सार्की’को गीत ‘जाऊँ माया’ : मन छुने शब्दमा यथार्थवादी दृश्यहरू Read More »
The post ‘पुजार सार्की’को गीत ‘जाऊँ माया’ : मन छुने शब्दमा यथार्थवादी दृश्यहरू first appeared on Sur Cinema.


