‘बाटो’ जेठ ३२ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceMay 15, 20241 min read
‘बाटो’ जेठ ३२ मा प्रदर्शन
काठमाडौँ- फिल्म ‘बाटो : रोड टु डेथ’ को जेठ ३२ मा प्रदर्शन हुने भएको छ। टिजर सार्वजनिक गर्दै निर्माण टिमले जेठ ३२ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। साउथ इन्डियन (दक्षिण भारतीय) शैलीमा साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म हो ‘बाटो’।  फिल्म मदन थापाको लेखन, निर्देशन र सम्पादनमा बनेको छ। फिल्ममा अहिलेकाे चर्चित […]