काठमाडौं– कोरोना सङ्क्रमणको जोखिमको समयमा सिनेमा हलमा प्रदर्शन भएको नेपाली फिल्म ‘चपली हाइट–३’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ। मंगलवारदेखि यो फिल्म विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिने भएको हो ।
२०७८ पुस ३० गते सिनेमा हलमा प्रदर्शन भएको तथा तीन दिनमा नै कोभिड–१९ को महामारीले हलहरू बन्द भएपछि यो फिल्म दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । उक्त समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो ।
यो बेला निकै चर्चामा आएको यो फिल्म अब भने सिनेमाघर एपमार्फत ...
सिनेमाघर एपमा ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने


