काठमाडौं- अभिनेता अनमोल केसी अहिले फिल्म ‘फर्की फर्की’ का कारण चर्चामा छन् ।
उनी फिल्मका प्रमोशनका लागि विभिन्न सार्वजनिक समारोह तथा अन्तर्वार्ताहरूमा व्यस्त रहेका छन् ।
जेठ १० गते रिलिज हुन लागेको फिल्म ‘फर्की फर्की’ लाई दर्शकले पनि उत्साहका साथ प्रतिक्षा गरिरहेका छन् ।
फिल्मको टीजर, ट्रेलर तथा गीत रिलिज भइसकेको छ र दर्शकले राम्रो प्रतिक्रिया पनि दिएका छन् ।
यहि क्रममा अनमोल केसीको फिल्म ‘फर्की फर्की’ सँग एउटा संयोग रहेको छ । कुरा के हो भने अनमोलले फिल्म क्षेत्रमा पाइला राखेको दश वर्ष पुरा भएको छ भने फिल्म :फर्की ...
अनमोल केसीको त्यो दश नम्बर


