सात जना पत्रकारलाई सम्मानित तथा पुरस्कृत गर्दै चलचित्र पत्रकार संघ नेपाल

KalakarmiKalakarmiSourceMay 14, 20241 min read
सात जना पत्रकारलाई सम्मानित तथा पुरस्कृत गर्दै चलचित्र पत्रकार संघ नेपाल
काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले यही जेठ ७ गते आफ्नो २५ औँ वार्षिकोत्वसको अवसर पारेर सात जनाचलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गर्ने भएको छ । संघका महासचिव रघुनाथ सापकोटाले मंगलवार साँझ एक विज्ञप्ती जारी गर्दै चलचित्र पत्रकार संघको जेठ १ गते केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले यस वर्षका लागि सम्मानित तथा पुरस्कृत हुने पत्रकार छनोट गरिएको उल्लेख छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार पत्रकार विदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८१’ द्वारा सम्मानित गरिँदैछ । यसैगरी कलाकर्मी डटकमका प्रकाशक तथा प्रधान सम्पादक कृष्ण भट्टराईलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८१’ बाट ...