दयामा नयाँ खोज्दैछन् दर्शक

KalakarmiKalakarmiSourceMay 14, 20241 min read
दयामा नयाँ खोज्दैछन् दर्शक
काठमाडौं– पछिल्लो केही वर्षयता नेपाली फिल्ममा अति व्यस्त अभिनेताको रुपमा चिनिएका दयाहाङ राईका फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शन भैरहेका छन् । गत वर्षको अन्त्यतिर प्रदर्शन भएका ‘रंगेली’, ‘डिग्रि माइला’, यही वर्ष प्रदर्शन भएको ‘मनसरा’ र अब जेठ २५ गते प्रदर्शन हुने ‘गाउँ आएको बाटो’ अनि असार २८ गते प्रदर्शन हुने ‘घरज्वाईँ’ । एकपछि अर्को फिल्म रिलिज हुँदै गर्दा दयाहाङ छायांकन भैरहेका फिल्महरुको काम रोकेर भए पनि यी फिल्मका प्रमोशन लगायतका कार्यमा पनि व्यस्त भए । अझ फिल्मको शूटिङको दयाको व्यस्तताको कुरा नगरौं । यद्यपि, पछिल्लो पटक प्रदर्शन भएका दयाहाङका ...