काठमाडौँ– अभिनेत्री आँचल शर्मा अभिनीत तेलुगु फिल्म ‘हिटम्यान’को नयाँ पोस्टरसहित टिजर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो। टिजरमा फिल्मका मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् तर आँचलको भने कुनै पनि दृश्य समावेश छैन। पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नअटाएको गुनासो गरिन्। यसै प्रसंगमा फिल्मको कलाकार, लेखक तथा […]
आँचल अभिनीत ‘हिटम्यान’को पोस्टरसहित टिजर सार्वजनिक


