‘पुजार सार्की’को तेस्रो गीत जाऊँ माया सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceMay 14, 20241 min read
‘पुजार सार्की’को तेस्रो गीत जाऊँ माया सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने सिनेमा पुजार सार्की’को तेस्रो गीत जाऊँ माया सार्वजनिक गरिएको छ। मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र […]