पुजार सार्कीको जाऊँ माया

Chitra LaharChitra LaharSourceMay 14, 20241 min read
पुजार सार्कीको जाऊँ माया

काठमाडौं । यही जेठ १० गते रिलिज हुने फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । त्यस्तै मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको […]

The post पुजार सार्कीको जाऊँ माया appeared first on CHITRALAHAR.COM.