‘मोदीबेनी’को रिलिज मिति तय

Ranga KhabarRanga KhabarSourceMay 14, 20241 min read
 ‘मोदीबेनी’को रिलिज मिति तय
रंगखबर, काठमाडौँ: शङ्कर कोइराला निर्देशित फिल्म ‘मोदीबेनी’को रिलिज मिति तय गरिएको छ। अब भने फिल्मलाई श्रावण १८ गतेबाट दर्शकले हेर्न पाउँन सक्नेछन।  उत्तम मिति हेरेर फिल्मको रिलिज मिति टुङ्गो लगाएको निर्माण टिमको जानकारी रहेको छ। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित फिल्मलाई दिलिप केसीले निर्माण गरेका हुन्। फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने […]