‘मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा छ’, अनमोल केसी

Ranga KhabarRanga KhabarSourceMay 14, 20241 min read
‘मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा छ’, अनमोल केसी
रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको […]