‘मोदीबेनी’ साउन १८ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceMay 14, 20241 min read
‘मोदीबेनी’ साउन १८ मा प्रदर्शन
काठमाडौं- फिल्म ‘मोदीबेनी’ आगामी साउन १८ गते प्रर्दशन हुने भएको छ। निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। फिल्ममा पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेको निर्देशक शंकर कोइरालाले बताए। फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गरेका छन् भने उनको जोडी अभिनेत्री वर्षा शिवाकोटीसँग बाँधिएको छ। यसै […]