छायांकनमा ‘तेल भिसा’

Himal KhabarHimal KhabarSourceMay 13, 20241 min read
छायांकनमा ‘तेल भिसा’
काठमाडौँ- फिल्म ‘तेल भिसा’को छायांकन अमेरिकामा सुरु गरिएको छ। अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट फिल्मको छायांकन थालिएको हो। फिल्मको निर्देशन शंकर घिमिरेले निर्देशन गरेको फिल्म सुसन प्रजापतिले छायांकन गरिरहेका छन्। फिल्मको ७० प्रतिशत छायांकन अमेरिका र बाँकी नेपालमा हुने निर्माण टिमले जनाएको छ। फिल्म आगामी भदौ २८ मा  प्रदर्शन हुनेछ। फिल्ममा डायस्पोरामा  विदेश जाने र […]