पल र दीपिकाको ‘मायावी’ सुटिङ्ग सकियो, रिलिज कहिले?

MnM NepalMnM NepalSourceDec 3, 20231 min read
पल र दीपिकाको ‘मायावी’ सुटिङ्ग सकियो, रिलिज कहिले?
अभिनेता पल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘मायावी’ को सुटिङ्ग सम्पन्न भएको छ । कमब्याक चलचित्रको रुपमा पलले यो चलचित्रलाई रोजेका थिए। दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिपिका प्रसाई, प्रशान्त ताम्रकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला, राजाराम पौडेल, लक्ष्मी गिरि लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको मुस्ताङ र पोखरामा ६० दिनको […]