‘घरज्वाइँ’को टिजरमा मगर संस्कृति

eHimalaya TimeseHimalaya TimesSourceMay 12, 20241 min read
‘घरज्वाइँ’को टिजरमा मगर संस्कृति
काठमाडौं । असार २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को आइतबार टिजर सार्वजनिक गरिएको हो । अनिल बुढामगरको निर्देशनमा निर्माण भएको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गर्नुभएको हो । चलचित्रको केही साताअघि सार्वजनिक पोष्टर तथा क्यारेक्टर लुक्सको […]