असार १४ गतेबाट ‘कमेडी दरबार’ प्रसारणमा आउने

The Cinema TimesThe Cinema TimesSourceMay 12, 20241 min read
असार १४ गतेबाट ‘कमेडी दरबार’ प्रसारणमा आउने
द सिनेमा टाइम्स, काठमाडौं – विक्की अग्रवाल र श्रद्धा प्रसाईको निर्देशनमा निर्माण हुने टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ असार १४ गतेबाट प्रसारणमा आउने भएको छ । यो शो प्रत्येक शुक्रबार राती ९ बजे प्राइभ टाइम टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण हुनेछ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको टिजर सार्वजनिक गरिएको थियो । जसमा […]