काठमाडौं। निर्माणाधीन चलचित्र ‘बलिदान’मा व्यस्त रहेका निर्माता तथा निर्देशक सन्तोष सेनले अभिनेता अनमोल केसीलाई लिएर नयाँ चलचित्र बनाउने भएका छन्। आइतबार यसबारेमा खुलासा गर्दै सेनले इतिहासको वास्तविक घटनामा आधारित रहेर चलचित्र बनाउन लागेको र सो चलचित्रमा केसीको प्रमुख भूमिका रहने स्पष्ट पारे। अनमोलसँगको समझदारीबारे ठुलोपर्दासँगको कुराकानीमा सेनले भने, “हामी अलिकति अगाडी देखी नै काम गर्ने […]
‘बलिदान’ पछि सन्तोषले बनाउने ऐतिहासिक चलचित्रमा अनमोल पक्का


