नेपाली चलचित्र ‘रावायण’का गीत भारतमा रेकर्ड

Thulo PardaThulo PardaSourceMay 12, 20241 min read
नेपाली चलचित्र ‘रावायण’का गीत भारतमा रेकर्ड
काठमाडौं। छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘रावायण’मा रहेका तीन वटा गीत भारतमा रेकर्ड गरिएको छ। रेकर्ड गरिएका यसका शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीतमा भारतीय सङ्गीतकार रेवन सिंह र निरज सिंहको सङ्गीत छ। शीर्ष गीतमा बलिउड चलचित्र ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी […]