‘रावायण’मा भारतिय प्रख्यात गायक गायिकाको स्वर

Ramailo ChaRamailo ChaSourceMay 12, 20241 min read
‘रावायण’मा भारतिय प्रख्यात गायक गायिकाको स्वर
फिल्म ‘रावायण’ को तीन गीतहरुको रेकर्ड भारतमा गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको यतिबेला छायाँकन भैरहेको छ । फिल्म रावायणको शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले […]