अनमोलको त्यो व्यंग्य, उनकै लागि बन्यो आशिष

KalakarmiKalakarmiSourceMay 12, 20241 min read
अनमोलको त्यो व्यंग्य, उनकै लागि बन्यो आशिष
काठमाडौं– अभिनेता अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ सिनेमा हलमा आउन अब ११ दिनमात्र बाँकी छ । यही जेठ १० गतेदेखि प्रदर्शन हुने यो फिल्मका कारण अहिले उनी चर्चामा रहेका छन् । प्रदर्शन मिति नजिकिँदै जाँदा उनी विभिन्न सार्वजनिक कार्यक्रम तथा अन्तर्वार्तामा व्यस्त छन् । केही दिनअघि ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा अनमोलले एउटा अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई धेरैले अनमोलले अन्य अभिनेतालाई गरिएको व्यंग्यको रुपमा टिप्पणी गरेका थिए । हुन त अभिनेता प्रदीप खड्कालाई पहिलादेखि नै अनमोलको प्रतिस्पर्धीको रुपमा हेरिँदै आएको छ । त्यसैले अनमोलले दिएको ...