गायिका श्रीजुले ल्याइन् जय होस्

Chitra LaharChitra LaharSourceMay 12, 20241 min read
गायिका श्रीजुले ल्याइन् जय होस्

काठमाडौं । बाल गायिका श्रीजु वाग्लेको स्वरमा रहेको र्‍याप गीत ‘जय होस्’ सार्वजनिक भएको छ । शेखर वाग्ले(सिडो’को शब्द र संगीत रहेको गीतमा डीजेएलएक्स पौडेलको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । विकास प्रसाईको निर्देशन रहेको भिडियोमा गायिका श्रीजु, र्‍यापर निर्णय एनएसके, डीजेएलएक्स पौडेल, शेखरलगायत फिचर्ड छन् । भिडियोमा गीत रेकर्डदेखि भिडियो बनाइएकोसम्मका दृश्य समेटिएका छन् […]

The post गायिका श्रीजुले ल्याइन् जय होस् appeared first on CHITRALAHAR.COM.