काठमाण्डौँ । लामो समयको अन्तरालमा निर्देशक शंकर घिमिरे फिल्म निर्देशनका लागि मैदानमा उत्रिएका छन । नेपाली समय अनुसार शनिबार साँझबाट अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरबाट शंकरले तेल भिसाको निर्देशन सुरु गरेका हुन । यूनिटले फिल्मको मुहूर्त सँगै सुटिङ सुरु गरेको हो । विपिन कार्की , बर्षा राउत , ऋचा घिमिरे लगायतका विभिन्न मूलुकका कलाकारहरु खेल्ने …
विपिन र बर्षाको तेल भिसाको सुटिङ बाल्टिमोरबाट सुरु


