नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य

eHimalaya TimeseHimalaya TimesSourceMay 11, 20241 min read
नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्छ : हरिवंश आचार्य
काठमाडौं । अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिष्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताउनुभएको छ । शनिवार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्र महाजात्रा दुई÷तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गर्नुभयो । उहाँले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र […]